Posted by: Rahuldai May 15, 2008
who is C K Lal?
Login in to Rate this Post:     0       ?        
कान्छु जी,
"कच्चा बैद्यको मात्रा यमपुरिको यात्रा" बुझ्नु हुन्छ होइन? को इन्डियन पपेट हुन वा होइनन समय ले देखाउला नै। सर्बप्रथम त सिचाइ   बिभाग होइन सडक बिभाग मा कार्यरत त्रितिय श्रेणिका इन्जिनियर हुन। उनको भाषा कस्तो छ, पढ्नेले बुझेका छन, त्यती नै काफी भएन र ? साहित्यिक रुपमा राम्रो न होला, भाषिक रुपमा ट्रुटी रहित नै मानिन्छ नै। अर्को कुरा अर्बान प्लानिङ मा मास्टर गरेर सडक बिभागमा प्रमोशन हुंदैन, जानी राखे हुन्छ। पढ्नु अथवा माथिल्लो डिग्री हासिल गर्नु प्रमोशनको लागि मात्र हुन्छ भन्ने केही छैन। पूर्बाग्रही अभिब्यक्ती को पनि सीमा हुन्छ। मूलत: तराइ बासी हुन, हिन्दी उनको लागि सजिलो र ग्राह्य भाषा हो नै। तराइ बासी भैकन पनि शुद्ध र स्पष्ट नेपाली बोलाई र लेखाइ  को तारिफ किन गर्नु हुन्न? 
Read Full Discussion Thread for this article