Posted by: miss_ me May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

 

 जिम्माले  जे जे पाती ळेखेर बस्चौ ?  हउरको नलिखुट्टो ले दुख पाउला भन्चु र ।

 त्यो के जाती  निती बना'र क्यार्न सप्पैलै जो भुइमा लडिबुडि अर्न लगाम्छौ।  अब हउर लै प्रौढसिक्छे  मुइले नै पढाकिम,  अब हउरकै तिरू नातिनि लै नै मैले नै पढाकिम --   हउरकि नातिनि अइले आ'र ठुलो  डाउडर  नर्स भ'र अस्पतालमा काम  अर्छिन हउर चै  तात्तो न छारो  सअ  के के जाती घटुवा बढुवा  

सिस्नो झ्याङमा  बस्न नपुगेओ हउरलै आजको मिती देखि  'जिम्माल बा  '  बड  'च्यान्टे जिम्माल ' मा घटुवा गरेकिम मैले नि ,लौ जाsssss!

Read Full Discussion Thread for this article