Posted by: Birkhe_Maila May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाई!! क्यार्नु भन्दा भन्दा साँचै बुढ्यौलीले गाँज्यो जस्तो लाग्छ कइलेकाइँ त मलाई!

कुरो यस्तै हो जति गरे नि गाम्ले हो! बरु बङ्गुरको मासु स्वादिस्ट पारेर भुट्ने तरिका कसैलाई आउँछ??? हर्केsssssssssss!!! हर्के होsssss!!!! लौन सिक्नु परो! छाला सहितको कलिलो लेएर भएको मासु पहिला उसिनेर भुट्न खोज्या केस्रा केस्रा छुट्टिएर धुलो भयो कसरि मजाले भुट्ने???

अनि अर्को प्रश्न; मर्चा भेटियो अब जाँड पार्ने कसरि??? साह्रै आफैँले बनाएर धोक्न मन लागिरा छ लौ न!

Read Full Discussion Thread for this article