Posted by: Rahuldai May 15, 2008
who is C K Lal?
Login in to Rate this Post:     0       ?        
झिल्के ब्रो,
सी के लाल लाई म राम्रो संग चिन्दछु। इन्जिनियर्स एशोसियसन मा सकृय हुनुहुन्थ्यो र अझै पनि हुनु हुन्छ। पेशा ले इन्जिनियर , सडक बिभागमा जागिरे हुनु हुन्छ। तराइ मूलका सीके लाल को पुरा नाम हो-चन्द्र किशोर लाल कर्ण।
Read Full Discussion Thread for this article