Posted by: Birkhe_Maila May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
हन ए गाम्लेओ तिमेरका ज्यान हल्या हो कि म बुडोको आँखो हल्या हो सपै लडिबुडि गर्या देख्छु त हँ?? कि सपैले धोक्या हो हर्केले काट्या बुङ्गुरको मासु सँअ??? क्यार्न लडिबुडि अर्या छौ??? सउँचार सुनेर एसो अर्या रेछन बरा! हन को को बडुआँ को को घटुआँ परो हँ??
Read Full Discussion Thread for this article