Posted by: Rahuldai May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

हर्के अहिले नयाँ खर्क मा हो कि क्या हो?


तारेको आलु नि के खानु, तारेको म: म: भे अर्को कुरा।


लौ हर्के होस गर जिम्माले सन्केको छ, सबैलाई कारबाही गर्ने धम्की पत्र प्रेषण गर्दै छ।
 

Read Full Discussion Thread for this article