Posted by: Harka_Bahadur May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

बिगत मा धेरै चोटि यो हर्क बहादुर ले, साग, कुखुरा र खशिको मासु पकाउने र गाउले लाई खुवौने प्रस्ताब गरी सकेको कुरो मैले यहाँ फेरी पनी दोहरौनु परि रहने जस्तो लाग्दइन मन्त्री महोदय।
पटक पटक बूङूर बाहेक अरु खाने कुरो पकाउछु भन्दा, रिठ्ठे र हाम्री चौतारीकी भाउजुले कुटुला झै गरेको कुरो पनि हाम्रा गाउले माझ मैले भनी रहनु पर्दैन होला।
यि माथिका दुई कुराले बूङूर र सूङूरनै पकाउनु पर्ने बाध्यता मन्त्री सम्छ्य राख्दै, आगामी दिन्हरुमा, हर्क बहादुरले जे पकायो कुनै कमेन्ट नगरि मिठो मानेर खाइ दिनु हुन अनुरोध गर्दछु। यदी फेरी कुनै कमेन्ट गर्दै ओइ हर्के बूङूर नै पका भन्ने कुरो सुनियो भने मन्त्री ज्यु को आफ्नै पहलमा चैनी  जाच बुच आयोग गठन गरी, दोश लाउने माथि कडा से कडा सजाये होश भन्ने कुरो यही निबेधन बाट अनुरोध गर्न चाहन्छु।

 
Read Full Discussion Thread for this article