Posted by: Nepal ko chora May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

जम्मै गाम्लेहरु लाई मेरो पनि बिहिबारे बगलामुखीमय जदौ। आज त निकै हल्ली खल्ली छ त। 

नेत्रे, रिट्ठे, रबी,बीस्टे, लहरे अनी अन्तरे दाई नमस्ते

जिम्माल बा को नली खुट्टा कस्तो छ?  घटुवाको सुचना मा आफ्नो नाम न देखेर ढुक्क भयो।

चेली बहिनी, सञ्चै हो?

दिपु, सञ्चै ? हिजो खै फुलु हो कि सुलु लाग्यो भन्ने सुन्या थे त। हैन के भाषा बोलेको हो त्यस्तो? बुझ्नै गाह्रो भो त।

दीप प्रभो, साझा त सुन्सान भो त प्रभु को बनबास ले। राम त १४ बर्ष पछी फर्केका थे रे। प्रभु नि १४ दिन रेस्ट गरेर फिर्ती सबारी हान्दिने हो कि?

बसन्ती दिदी लाई फुलु भो रे?

Read Full Discussion Thread for this article