Posted by: ritthe May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

>>>बिस्टे, त्यसरी तानातान गर्दा रिट्ठे लाई बोलाउनु पर्थ्यो नि। तिनिहरुको सातो पुत्त्लो उडाइदिन्थ्यो नि।<<<

बिस्टेले मलाई बोला' भये त फेरी बिस्टेको इस्टकोट छोडेर मेरो सेन्डोमा झुम्मिन्थे सबै, राम्रै भो बिस्टे नबोलाको !





>>>रिट्ठे लौ यो रुघाले त हर्क १ बहादुर होइन गीता कार्की नै दिएर राखेको छ कि जस्तो छ।<<<
हा हा दीपीका, गजब हाजिर जवाफ

>>>तेसो भए रिकुटेसंग क्यानाम अछ्छा ट्याम पास भो हैन त रिठ्ठे।<<<

हो नि, हाम्रो रिकुटे सँग क्या नाम अछ्छा टेम मिलेर दोहोरी हेर्ना गा' क्या नाम रमाइलो भयो नि अन्तरे दाई

 
Read Full Discussion Thread for this article