Posted by: Birkhe_Maila May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

भर्खरै दिपले गरेको फुर्माईसि गिन राख्दैछु। दिपलाई फिर्ता बोलाम्न परो के रे साझामा, गित सुनेर कोइ षोडसिको मन कुटुक्क खाएर पग्ले त ए रात्तै दीप फर्कन्थे कि त?? भनुम है भनुम नानिहो कसैको मन पग्लियो भने मन भित्र नराखुम हाका हाकि यहिँ भन्दिम!

 

Read Full Discussion Thread for this article