Posted by: Rahuldai May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
यो पो अमर गीत।

यती चोखो यती मिठो दिउला तिमीलाई माया
बिर्सने छन सारा ले पुरानो प्रेमको कथा

मेरा सारा जीवन सबै तिमीलाई
मीठ मिठा क्षणअहरु सबै तिमीइलाई
    मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई
    यती चोखो ............................................

आँखा भित्त्र बस्नु तिमी छातीमा निदाउनु
सपनिमा पनि मलाई सुस्तरी  चियानु
सधैं सधै तिमी मेरी माया बनी आउनु आउनु
यती चोखो ...........................................

Read Full Discussion Thread for this article