Posted by: visitor May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
तेही भन्या ठुल्दाइ,आफ्नु नि बस छुट्या जस्तै एक्चिन के चियाउन नपाको,का पुगिसकेच का,१० मिनट लाग्यो २ पान्न पढ्न,
हो नि यो इस्टकोट त मेरी पातली ले बनैदेकी मलाई, चौतारी जांदा लार नजानु,पछी लाग्लन त्याहा का ठिटी हरु भन्दै थि,
तेस्ताइ होला जस्तो छ्, ए कोइ नि पछी नालाग्नु है मेरो,पातली आउछे अहिले, कुचो लिएर।
लु घर जानु अघी एसो तारेमाम भन्न छिर्या, सबै को दिन रामरी बितोस । भोली भेटौँला।
Read Full Discussion Thread for this article