Posted by: sano_kanchha May 14, 2008
'रोटी के लिए यहाँ आए...अब कहाँ जाएँ?'
Login in to Rate this Post:     0       ?        

प्रिती दि हराएको होइन नि , अड्डा को काम ले गर्दा आउन नपाको मात्र हो । केही समय पश्चात पुन आउने प्रयास गर्ने छु । हजुर के गर्दै हुनुहुन्छ । बिजुली ठेगाना पाए भने हजुर को चिट्ठी पठाम्थे क्यारे ।

सानो कान्छा  

Read Full Discussion Thread for this article