Posted by: ritthe May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

त्यही त भन्या सान्नानी कुम्ले लाई किन नाम फेर्नु पर्या हो? त्यस्तो राम्रो नाम छ (सोझो कुम्ले)
बरु मेरो चाँही नाम फेरुम फेरुम लाग्यो, रिट्ठे भनेको त एकदम बदमाश हाउडे मान्छे को नाम राख्छन रे पहाड तिर हो?
जब कि म यस्तो आँखामा हाल्दा नि नबिझाउने मान्छे
Read Full Discussion Thread for this article