Posted by: vastrap May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे यस्तै सानो तिनो fieldwork मा बिजी भए। अस्तीसम्म त ईन्टरनेट पनि थिएन गएको गाम मा। के गर्ने? खोलाको पढाई अनी काम गरेसी यस्तै रहेछ। जिम्माल बा लाई चाँही के पर्‍यो त्एस्तो?

प्रीती ज्यु सँग चिना-पर्ची हुन पाएको थिएन। नमस्कार छ है।

बसन्ती, म चिच्याउने बक्स मा आउँदा तिमी कैले पनि हूदैउनौ। अचेल त्यहा त्यही बस्ने गर्या छैन जस्तो छ नि? फ्लु लागेर स्लो भएको हो क्या!
Read Full Discussion Thread for this article