Posted by: ritthe May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

>>>अनी प्यारो रिट्ठे के छ त? अघी बोलाको रहेछौ, कानमा पानी छिरेर टम्म भएको छ। केही सुनेको होइन<<<

आम्बो ह्या त सप का सप क्या कुरो अर्न जान्नी बाठी मान्छे !


हो नि सान्ननी त्यो त हाम्रो मन्दवा ले भन्छ, हाम्रो पिया लाई पनि सिका'र गएछ खेँ खेँ खेँ

कुम्ले ब्रो? नाम फेर्नी हो? म फेर्दिम?
Read Full Discussion Thread for this article