Posted by: dipika02 May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

के छ हालखबर सबैको?

बसन्ती लौ न फुलु बुलु रे, मेरो पनि त्यस्तै छ हालत। बार्ह महिनमा ११ महिना हैरान पार्छ त्यो आछ्यौ भन्ने जात ले। के पुलान इलार्जी भन्या जस्तो लागेको थ्यो डाग्टरले कस्तो होला पिछै नछोड्ने

सन्नानी धेरै दिन पछी देखियो नि त सञ्चै?

मिस सिस अनी चेली सञ्चै?

बिस्टे हजुर को इस्टकोट त कस्तो राम्रो रहेछ। टन्न सितारा र मोती भरेको। ठ्यक्कै टोपी सँग सुहाउने ल।

अनी प्यारो रिट्ठे के छ त? अघी बोलाको रहेछौ, कानमा पानी छिरेर टम्म भएको छ। केही सुनेको होइन

लौ मार्यो कुम्ले दाई त कुनामा लुकिरहनु भएको रहेछ, नदेखिरा। म त सञ्चै, हजुर नि?

Last edited: 14-May-08 03:39 PM
Read Full Discussion Thread for this article