Posted by: ritthe May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

लौ बले नि झुल्केछ आज ! के छ बले नयाँ नौलो? हन अनी के मा तेस्तरि बिजी भएर ब्यस्त भको? कि जिम्माल को जस्तो बेबार परो?
बिस्टे क्यार्दै हो? काँ बेपत्ता हो यत्तिका बेर?
Read Full Discussion Thread for this article