Posted by: ritthe May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

खोइ, वाइरस नै हो कि.आज मेरो कम्प्युटर पनि म जस्ताइ स्लो भको छ

एक्छिन मै चौतारीमा, अर्को छीनमा चिच्याउने बाकस मा, फेरी अर्को छीनमा गीतको धागोमा, फेरी अर्को छीनमा अर्को धागोमा फुरफुर गर्ने मान्छे स्लो रे? ये बात कुछ हजम नही हुवा पिया


 
Read Full Discussion Thread for this article