Posted by: miss_ me May 14, 2008
Login in to Rate this Post:
0
?
रिठ्ठे,
मैले हउरलै नै खोजेकिम,सलामवालिकुम अर्न मुन लाओ अनिखेरि --
अन्तरेजी हउर टाउको मात्रै देखा'र जानु भयो ?
दिदी दिदी! (बसन्ती) धन्यवाद ,हउर सन्चै?
राहुलदा,
भर्खर आउन पा'छैन चिलीम बिरेक अरे? होस राहुलदा त्यो के जाती बिरेक पछि चौतारिआँ कोइ पनि नभाबेला अर्नु पर्च-- अँ-- के भन्च रे --हउरकी कबिता सकियिन ?
Last edited: 14-May-08 01:59 PM