Posted by: ritthe May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
लौ मैले नि ठोके है दोश्रो राउन्ड ! सप्को हसुराइ भो होला राम्रै !
अनी अन्तरे दाई टाउको मात्र झ्यालबाट निकालेर कता टाप हो?
खर्काँ याद कत्ती को आउछ दाई? अनी मुन्टाना मै मुन्टिरा हो अहिले नि?
पर्बते काइला कता गो आज? पाताकी जिम्माल नि छैन त !
ठुल्दाइ, सान्नानी, दीपीका, चेली, नेत्रे, टंके, लहरे अनी ठुलि लाई तुरुन्त हाजिर हुन आउने व्हिम जारी गरेको छु !


Read Full Discussion Thread for this article