Posted by: miss_ me May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
ब्युँझिए सुनसान रातमा म
कहीँ कतै केही गुनासो पो थियो कि?
यात्राहरुको  दोशाँधमा
कहीँ कतै बाध्यता पो थियो कि?
गन्तब्य भेटियो या गन्तब्य रोकियो
पाइला रोक्यौ किन प्रभात मै?
भुल्न सकिन ति क्षणहरु  
गुज्रिएका थिए जो शुरुवात भै
 
जदौ !
सप्पै खै  त?
 
Read Full Discussion Thread for this article