Posted by: sijupanta May 14, 2008
BABU ko Diaper Rash
Login in to Rate this Post:     0       ?        

बिहान को सादेसत बजे भर्खर उथ्तेको बाबु लाई ममी को जिम्मालअगौदै म college जान्छु। हरे आज पनि Q39 छुट्ने भो। हत्तरतर accord limo को नम्बर dial गर्छु। कुअनै सोख ले म कब चडेको हैन। किन तिरेको $8 थ छ "की उही जनोस , कि मै जानु" सानोमा पदेको कबितआ  जस्तो भो यो जिन्दगी। खैर , एउटा cab घर अगाडि आयो । मैले Laguardia college भनेको , spanish मोरो सुन्दै नसुनिकन Como , airport ! como what time, Plane भन्छ बआ ! एसै त रिश उथिरबेला तेस्लाई एक समतेर गाला  पद्कैदेउ जस्तो लग्यआ थियो , होश भनेर NO NO , LaGuardia college भने। दिन्दिनै 4 वता किताब, 2 फोल्डर , launch box आधी बोक्दअबोक्दै थकीको मेरो शरीर , ५ min cab म बस्द स्वर्ग ग जस्तो भो। हरे, अज पनि उही काली को दर्शन बाट दिन सुरुहुने भो। म उठेको बेला बाबु सुतिरअको थियो, के गरम ? 8 AM शर्प! भनेर करौछे मेरो प्रोफेस। हुनत म प्रोफेसर नभएपनी नेपाल म २ वत college म पदएको छु। अहिले पनि मेर student हरु अन्लाईन भेट हुँदा Mam! नै भन्छन। फरक एती हो उनिहरुko मास्टर्स सकिद पनि म शायद community college मै हुन्छु।यता सबै कुरअहरु को मेरो जिन्दगी मा अब केही मतलब छैन। केही छ त मेरो बाबु को छ। बाबु , मेरो छोरा , भर्खर ८ महिन पुग्यो। उस्को first tooth आएको १ हप्ता भयो। तेसैले उस्लाई आजकै धेरै diarrhoea हुन्छ। मेरो जिन्दगी म मंगलवार र बिहीवार नाएनी हुने नि, किनकी यो २ दिन म 7 बजे बिहान् घर बाट निस्कन्छु र 9:30 रती घर फर्कन्छु। बिचमा tutoring गर्छु। साँझ 6 देखी 9:30 सम्मा legal research को क्लास हुन्छ। subject matter रमाइलो लग्ने हुँदा दिन गएको पत्तो हुन्न्न। रती फेरी उही Q39 छाडेर ममी लाई फोन गर्छु " ममी, बाबु नसुतैस्यो है" कस्तो स्वर्थी हुन्छ मान्छे को जत, आफु लाई बाबु सँग खेल्न मन लाग्छ अनी अरु लाई दु:ख दिने। एही त हो नि परिवार भन्या। आजचै मेरो जिन्दगीको राम्रो मंगलवार , भन्नले क्लास क्यान्सिल भएको दिन। म आज काम सकेर 3 बजे घर आए। एस्तो भोक लग्यथियो कि एक सट म बासी भात् र बोडी को तरकारी गायप। एकैछिन बाबु सँग खेलेर म starbucks गये पढ्न। किनकी major project पर्सी due छ। खान जती खाएपनी starbucks को coffee खाएन भनेत पाप लाग्छ यहाँ। मन्दिर भनेको purple color को 7 train हो। तल 46 street बाट train को दर्शन भयोभने सबैजन पशुपती को 4 ढोका खोलेको जतै गरी दौदन्चन। यही हो New योर्क म बस्ने प्रभाशी को जिन्दगी

क्रमश: ..............................

Read Full Discussion Thread for this article