Posted by: visitor May 13, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

हसाएर गालानै च्यात्तियो,
रिट्ठे ले कस्तो मजा ले बिस्टे तिर पन्छाईदिएछ,ठिकै छ म भोली बसेर कम्पाईल गरुला,गन्नु सिरिज।
अनी औउने शुक्रबार रिलिज गरुला पोस्टेर समेत।

हर्के रङिला को फोटु
हन कता गएछ हाम्रो हर्के आज

Read Full Discussion Thread for this article