Posted by: ritthe May 13, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

साच्चै यो गन्नु भाय को माहत्मय सबै मिलाएर एउटा राम्रो स्टोरी बनाउने हो भने सुपर हिट जान्छ जस्तो छ ! यस्तै यस्तै डाइलग बोलेर अभिनय गर्ने हो भने चाँही एउटा सुपर हिट टपोरी सिनेमा बन्ने पक्का छ !
ठुल्दाइ त्यो कम्पाइल गर्ने काम भरै बिस्टे ले गर्छ नि !
Read Full Discussion Thread for this article