Posted by: Birkhe_Maila May 13, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

सबैले बिर्ख बहादुर बोगटी जसरी समय बुझ्नु पर्ने:

हालै बिर्ख बहादुर बोगटीलाई हाजीर हुना आउने पैँतिस मिनेटे सुचना प्रकाशित भएकोमा बिर्ख बहादुर बोगटीले समयको मर्म बुझेर सुचना प्रकाशित हुनु भन्दा पनि सात मिनट पहिला हाजिरी जनाएकोमा, सबैले यसै गरि समय बुझिदिएमा सुनमा सुगन्ध हुने कुरा जानकारी गराउन चाहन्छौँ!

चौतारी मन्त्रिपरीषद्

 

 

Read Full Discussion Thread for this article