Posted by: ritthe May 13, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

हाजिर हुन आउने बारे पैतिस मिनेटे सुचना


यस चौतारीका सक्रिय सदस्य तथा चौतारी मन्त्रिपरिषदका प्रबक्ता श्री ७ बिर्ख बहादुर बोगटी बिगत केही दिन देखी चौतारी बाट गयल हुनु भएको पायिएको ले निजलाई यो सुचना प्राकाशित समयले पैतिस मिनेट भित्र हाजिर हुन आउन सुचित गरिन्छ !
धन्यवाद !


-चौतारी मन्त्रिपरिशदको कार्यालय
Last edited: 13-May-08 10:17 AM
Read Full Discussion Thread for this article