Posted by: tamanglakola May 13, 2008
Login in to Rate this Post:
0
?
Texas बाट california आको ३-४ दिन भयो। अब येतै बस्छु सधैं को लागि। तर काम भने पाको छैन। म El Cerrito मा बस्छु। कृपया कसैलाई थाहा भए मलाई सहयोग गर्नुस् न। बडो tension लागिरा छ। मैले Texas मा करिब् ३ बर्ष gas station मा काम गरेको थिएँ।