Posted by: parbatya May 12, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
सन्ध्याकालिन नमस्ते है
किन बाझेका छौ ए तिमी हरु?
रिठ्ठे दिउसो हराउनु अनी अहिले त्यो गजल सुन्न खोज्नु मा के सँयोग छ?
अब नयाँ चौतारी को बारेमा
१ रिठ्ठे सित नाच्ने को हो?
२ हर्के को बङुर कल्ले चोरेको?
३ त्यहा पूजा गर्नी भनेर माया प्रिती गास्ने चाँही को हुन नि ?
४ दुई जना को कुस्ती खुब गएको छ, कुन डाँका हरु हुन?
५ त्यो ताउला मा के पकाएको हो?
६ ठुल्दाइ र जिम्माल बा बाहेक अरु कस्ले पायो चौतारी को माथि ढुङ्गा मा बस्ने चान्स ?
७ हैन चौतारीमा त बर् र पिपल हुन्थे मैले त एउटा मात्र देख्छु त  ??
Read Full Discussion Thread for this article