Posted by: तिका: May 12, 2008
Pseudo Maoist in USA
Login in to Rate this Post:     0       ?        

हरदिन वेश्यागमन गर्नेले अरुलाइ यौनसदाचारको पाठ पढाउन पाइन्छ ? पाइन्छ किन पाइन्न ?

चोरी डकैति गर्दै हिड्नेले चोर्नु हुँदैन, चोर्नु गलत हो भनेर भाषण दिदै हिड्न पाइन्छ? पाइन्छ किन पाइन्न ?

 

पुँजिबादी देशमा बसेर पुँजिबाद बेठीक हो भन्न पाइन्छ ? पाइन्छ किन पाइन्न ?

 

अमेरीकामा बसेर नेपालमा माओबादी कम्युनिष्टको जयजयकार गर्न पाइन्छ ? पाइन्छ किन पाइन्न ?

यी कुराहरु सबै उस्ताउस्तै हुन , तर फरक कुरो चै यो हो ---

 

साम्यबादी देशमा बसेर साम्यबादी बेठीक हो भन्न पाइन्छ ? पाइदैन, लौ भनेर हेर त छाला ताछिन्छ ।

Read Full Discussion Thread for this article