Posted by: Simsim May 12, 2008
Pseudo Maoist in USA
Login in to Rate this Post:     0       ?        
भनेपछी अमेरिका बसेपछी पूँजीवाद बाहेक अरु कुर सोच्न , मन्मा राख्न, पढ्न, समर्थन गर्न पाइदैन रहेछ। धन्न साथीहरुले "हाम्रो अमेरिका" भनेनछन। कस्तो खाल्को प्रजातान्त्रिक बिचार  हो त्यो? हामीले त नेपालमा बसुन्जेल प्रजातान्त्रिक पार्टी भनेरै भोट् खसलेको हो, त्यस्तो कुरा त कहिलै कसैले सिकएनन बा ।  
Read Full Discussion Thread for this article