Posted by: axara May 12, 2008
Feeling sorry ???
Login in to Rate this Post:     0       ?        

अनी तिम्रा राजाले चाँही कसरी त्यत्रो सम्पत्ती जम्मा गर्‍यो भनेका छौ त ? मैक डोनाल्ड्सको मोनोपोली खेल जितेको त होइन होला नि ? उत्तर छ ?

सबै लुटेरा हुन। राजा, नेता, क्रान्तिकारी, सबै।
फरक यत्ती हो अब जनताले कुनै ब्यक्ती बिशेष वा परिवारको अगाडि शीर झुकाउनु पर्दैन। अब जनताले लढ्ने र न्याय खोज्ने आंट गर्न सक्छ।

_x

 

Read Full Discussion Thread for this article