Posted by: Rahuldai May 12, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

धन्यवाद झिल्के ब्रो।


गीत सुन्नु, गाउनु, गुनगुनाउनु, बजाउनु भनेको यस्तो पो हो।


यती धेरै माया दिई
मन भरी दु:ख न देउ,
बाटो वर पर फुल्ने
पलाँस टिपी शिरमा न लाउ।


जो भाग्य कोरिएका सुख दु:ख स्विकार्य छन।
केही तीता केही मिठा पल सबै सबै स्विकार्य छन।
यी हात हरु प्रशस्त छन,
भो सान्त्वना मलाई न देउ
यती धेरै माया दिई .........................

 

यो बाटोमा कती काँडा कती फूल टिपी हिंडें,
कती पराइ आफ्ना देखें, कती आफ्न पराइ भेटें।
यो जिन्दगीको मोडमा
भो शहरआ मलाई न देउ।
यती धेरै माया दिई
 

Read Full Discussion Thread for this article