Posted by: visitor May 12, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
बसन्ती तिमी त त्यस्तो हरियाली भएर चौतारी भरी छाएकी छौ नि,बसन्ती हरियाली।
अनी मादल ठोक्ने रिट्ठे नै हो अरु बाँकी सब्बै रमिता हेरी राछन, बङुर समात्ने चै हर्के हो,खै आज अीपुगेन एत्तिबेला सम्म।
छाते अनी पत्रीका पढ्ने नि गाम्ले नै हुन यो नै हुन भनेर चै अली ठम्म्यौन सकिन मैले नि टाढा बाट लेको तस्बिर।
Read Full Discussion Thread for this article