Posted by: deshbhaktanepali May 12, 2008
I see tears in his eyes....Do you??
Login in to Rate this Post:     0       ?        

eagle5 I can't agree any more with you on these few words,

I do not feel sorry for king gyanendra, he was ambitious, patriotic and wanted to do something good for the country,  that too without being puppet India ( for which he is paying price).

This few words are supported by following words published in Nepal saptahik patrika this week.....

राजाले चाल्न लागेको माघे कदमबारे भारत बेखबर थिएन तर उनले व्यवस्था नै बदल्ने खालको कदम चाल्छन् भन्नेचाहि“ सायद दिल्लीले सोचेको थिएन । त्यही भएर झस्किएको दिल्लीले माओवादीस“ग लडिरहेको नेपाली सेनालाई दिइरहेको सहयोग रोकिदियो । यद्यपि, राजालाई नै सघाउनुपर्ने मत त्यहँ“को विपक्षी भारतीय जनता पार्टीबीजेपी)भित्र मात्र थिएन, भारतीय कङ्ग्रेसमा समेत राजा पक्षधरहरू थिए । जस्तो तत्कालीन विदेशमन्त्री नटवरसिंह । उनकै प्रयासमा ०६२ वैशाख १० गते जकार्तामा अप|mो-एसियाली राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन गएका राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच वार्तालाप भयो, जहा“ सिंहले शस्त्रास्त्र सहयोग पुनः सुचारु गर्ने वचन व्यक्तिगत रूपमा दिए ।

उसबेला भुटान भ्रमणमा रहेका विदेशसचिव श्याम शरणलाई समेत त्यसबारे सूचित गरएिको थिएन । तर, राजाले तत्कालै पत्रकारसामु भारतले सैन्य सहयोग दिन लागेको घोषणा मात्र गरििदएनन्, स्वदेश फर्केर मनमोहन सिंहलाई दिएको वचन अनुरूप काङ्ग्रेस-एमालेस“ग राजनीतिक समझदारीसमेत कायम गरेनन् । राजाको व्यवहारबाट भारतीय प्रधानमन्त्री अप्रसन्न थिए नै, त्यसमाथि श्याम शरणहरूको ब्युरोक्रेसी र सीपीएमजस्ता पार्टीको चर्को विरोधका कारण नेपाली सेनालाई दिन लागिएको सहयोग बीचैमा बन्द भयो ।

यता आक्रोशित राजाले भारतको सामरकि चिन्ता बढाउने गरी चीनलाई र्सार्कको सदस्य बनाउने प्रस्ताव अगाडि सारे  । भारतीय रणनीतिकारहरू तर्सिहाले । एक जानकारका शब्दमा, त्यही विन्दुबाट भारतीय संस्थापनले राजालाई तह लगाउने निधो गर्‍यो  । भारतले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको 'ट्वीन पिलर थ्योरी' छाडेको वास्तवमा त्यही“देखि हो । भारतले माओवादी र सात दललाई मिलाएर राजालाई चेपुवामा पार्ने नीति लियो । त्यही पृष्ठभूमिमा दिल्लीमा १२ बु“दे समझदारी भयो । र, त्यसैको जगमा जनआन्दोलन । राजा थान्को लागे ।

मञ्जुश्री थापाले ओपन डेमोक्रेसीमा 'इन्डिया इन इट्स नेपाली ब्याकयार्ड' शर्ीष्ाक लेखमा भनेजस्तै नेपालमा भारत सध“ै प्रभावशाली रह“दै आएको छ तर माओवादीलाई काङ्ग्रेस-एमालेस“ग शान्तिवार्तामा प्रवेश गराउन नेतृत्वदायी भूमिका खेलेपछि नेपाल मामिलामा भारतको संलग्नता नाटकीय रूपले बढ्यो । त्यो आजपर्यन्त कायम छ ।

Long live India. Bharat mata ki jay. Guys better start learning Jana Gana Manna fast...you never know when the time will come when you have to recite jana gana manna every morning....it seems the time is coming sooner than later...

Read Full Discussion Thread for this article