Posted by: Nepalki_chori May 12, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

त्यो चौतारीमा सबै चिने, तर त्यो अलिक पर बसेर fight गरिरहने को को हुन्? अनि त्यो बङुर डोर्याउनेत पक्कै हर्के दाइ हुनुपर्छ। पून्टेदाइ-भाउजु क्या मादलको तालमा नाच्दै, ठुली तरकारि बेच्दै, जिमाल बा तम्माखु तान्दै। पत्रिका पढने अनि छाता ओड्ने को को हुन्? जे होस मन नै प्रफुल्ल भो त्यो हेरेर।
पर्बत्य कुनै रिस राग हैन हौ, अब कुम्भ मेलां हराको भाइ नि त मेरो नेप्चे, माया लाग्छ।

 

Read Full Discussion Thread for this article