Posted by: Nepal ko chora May 12, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
हन जम्मै कता लागेछन ? झन एक एक गरेर प्रश्न सोधेको कसैले जवाफ दिने हैन?
ल नेप्ची दिदी आउनु भएछ। दिदी नमस्ते, सञ्चै? मेरो त सब ठिक-ठाक छ। एग-जाम सकेर हाइसन्चो भको छ। हजुर त के हो त्यो विन्टरमा आइस-क्रिम पसल बन्द भको जसरी हराउनु भो त? कस्तो माया मार्नु भको? 
Read Full Discussion Thread for this article