Posted by: serial May 12, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

तरेमाम गाम्ले हो के छ त
सञ्चै होला भन्ने आशा र विश्वाश छ।
बसन्तीको नाउ पिया भो त, कि बसन्तीनै हो,
बसन्ती अजी भन्दा ठिकै लाग्छ, पिया अजी भन्या
कस्तो कस्तो लाग्छ, तेही भर।
दुई दिन ब्यस्त भएर बिजी भईयो,

मिना सान  ओहायो गोजाइमास, लाकौल लहरे देस, दोज्जो योरुसुकु
ईई ओतेन्की देस ने, चेली सान 

Read Full Discussion Thread for this article