Posted by: miss_ me May 11, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

दिपिका सिस,

 हउरले केहि गल्ति थिएन,  त्यस्तो माफि मागि हाल्नु पर्ने ।बरु  हामीले सधै सोच्नु पर्छ कि ' मेरो कारण' ले कसैलाई चित्त दुख्ने कुरो नहोस। कहिलेकाही त्यसतै हो त्यहि कुरो लाई कसैले सहज लिन्छ  त कसैले  असहज --म त्यस्ता दुइ अर्थ लाग्ने कुरोहरुलाई सहज रुपमा लिएर हाँसोको विसयबस्तु बनाउन सक्दिन । यो मेरो कमजोरी नै हो कि शायद  --सम्मान त सबैले सबैको गर्नु पर्च दिपू--

हर्कबादुर,

 दाई भाँडा त थुप्रै छ  माझ्नु पर्ने अनिखेरि   पानी पनि चैन गाग्रीआँ  हिहिहि -

रिठ्ठे भाइ,

 सबकुच खैरियत हि है । त्यो गित सुन्दा किन हर्कबादुर दाइले राधालाई सम्झिने --भावीको नाम राधा हो र?

Read Full Discussion Thread for this article