Posted by: dipika02 May 11, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
miss sis, जे गल्ती भयो अन्जान मा भयो। मैले जानिन तर अब दोहोरिदैन। मेरो मनमा काँडा जसरी बिजेको थ्यो मैले माफि माग्न नपाएर। हुनत अन्जान जस्तो शब्दको पछाडि लुकेर गल्ती गर्नु मुर्ख हुनु हो र म मुर्खनै भएँ। मैले सम्मान गर्न पर्ने मन्छेको मन दुखाएँ। माफि पाउँ सिस
Last edited: 11-May-08 09:49 PM
Read Full Discussion Thread for this article