Posted by: Neptex May 11, 2008
नारन दाईको होटेल
Login in to Rate this Post:     0       ?        
दिलिप अर्याल जी, त्यो नारान दाई को काग ले उहा लाई  समाचार दिन बिर्सिएको जस्तो छ नि। कि काग पनि गाउ छोडेर गई सक्यो? धेरै राम्रो कथा। अरु पनि पढ्न पाउ न त।
देवता को सधैं आशिर्बाद्,
NepTex
Read Full Discussion Thread for this article