Posted by: haaude May 11, 2008
Shame on being a Nepali !
Login in to Rate this Post:     0       ?        
एक तर्फी कुरा सुनेर झट्टै कन्क्लुजन निकाल्न मिल्दैन। उस्को श्रीमान भनौदा को पनि कुरा सुन्नु जरुरी हुन्छ। काठमाडौ यति निर्जिब भैसकेको छैन नि कुनै अबला माथिको अत्याचार सहेर बस्छन। वाइ सी एल छन, जनताको मसिहा भन्ने। नभए  प्रहरी को महिला सेल छन।
अर्को कुरा, तिनको को   आफ्नो पद र पोजिशनको कारण ले सब को डराए भन्ने बिल्कुल गलत हो। कृषि बिभाग को शाखा अधिक्रित को कुनै त्यस्ताओ हैसियत हुँदैन कि तो देखेर छिमेकी ले ढोका थुनोस। शाखा अधिकितले बदमासी गर्छ भने त अहिले पियन ले नि लात्ती हान्छ। हो पुलिस सेना वा कुनै नेता भए अर्कै कुरा। त्यसैले ती अबला देखिने नारी को आशु पनि नक्कली जस्तो देखियो।
Read Full Discussion Thread for this article