Posted by: Harka_Bahadur May 11, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
तरेमाम है सबैलाई, यो अल्छि लाग्दो आईतवार सबैको राम्रो सँग बितोश, आफु चै फ्री हो आज कोइ फ्री छन भने आउ यता तिर बसेर बात मारुम।
Read Full Discussion Thread for this article