Posted by: EightOtwo May 11, 2008
What type of people should draft constituent? THESE PEOPLE??
Login in to Rate this Post:     0       ?        

Comment for above article

यिनी हरु ले बनाउन सक्दैनन भनेको मत्लब उत्तम बाबु ले भनेको जस्तइ ऐले का भ्रस्त र बुद्धिजिबी
भनाउदा हरु ले बनाउनु पर्छ भनेको होइन ! यो त हाम्रो बिदमन्ना हो कि हमिले सम्बिदान बनाउने
गतिलो मान्छे पाउन सकेको छैनौ !
उत्तम बाबु को कुरो नयाँ कुरो बनाउनी भन्दा पैले को मान्छे हरु लाई पछ।र्नु  पर्छ भन्ने
आशाय को छ !    

Read Full Discussion Thread for this article