Posted by: Harka_Bahadur May 10, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
खै कता गये रिठ्ठे सबै शनिबार र आईतवार त आफ्नो सुपर फुर्सत हुन्छ अरु बज्जे हरु चै निक्कै बिजीनै हुने झै गरी सी यू ओन मन्डे भन्दै हिंडेका थिए अस्ती फ्राइडे नै, बिजी होलान नि के जान्नु मैले खै, कुरो बुजी नसक्नु पो छ त केटा केटी हरुको यहाँ हैन त।
Read Full Discussion Thread for this article