Posted by: ritthe May 10, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
हर्के त्यो गीत त मेरो फेव्रेट हो पैला को ! देउसी खेल्न जाँदा कत्ती बजाको हो त्यो गीत त !
क्यार्नु  कलेचो उही बसी बियालो त हो नि ! हर्के लाई कम्पनी दी'रा हो !
अनी कैले झर्ने हो त पुर्व तिर?
Read Full Discussion Thread for this article