Posted by: _ May 9, 2008
MAV photo
Login in to Rate this Post:     0       ?        
फत्तेले यहाँ post गर्छु भनेको फोटो खोज्दा खोज्दा अर्को thread मा पाएँ। यी फोटाहरु फत्तेले अर्को थ्रेडमा पोस्ट गरिसकेको भएपनी, यो थ्रेडको टाइटल नै MAV photo भएकोले अरुको आस निराशा नहोस, सजिलै फोटाहरु देख्न पाइ ओस, भनेर कपि गरेर फेरी राखेको हुँ। मलाई त धेरै याद आयो, a pleasing nostalgia !!

फत्तेलाई धेरै धेरै धन्यवाद!
Read Full Discussion Thread for this article