Posted by: Harka_Bahadur May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
अबुइ मिस नानी कस्तो डर लाग्दो कुरो गरेको हो, म रिशौने त्यो पनि हजुर सँग यो हुनै नसक्ने कुरो हो, लौ बरु हात त सफा नै होला मेरो त सफा नै छ गूड गरौ पहिला अनी कुरो गरौला हजुर सँग हुन्न कि हुन्छ?
Read Full Discussion Thread for this article