Posted by: miss_ me May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

:)

रिठ्ठेभाइ ,

मैले चै ढिंडो पकाइवरि खाइसकेकिम :)

के भन्च त्यो अघि हउरले लेखेर मेटाम्नु भन्दा पहिले नि मैले एउ बाजी हउरले भुनेओ कुरो सुनेकिम के त्यै भएर मेक स्योर अर्नलाईहो भन्चु र --  हिहिहि

हर्कबादुर दाइ चै  म सअ रिसाम्नु भा  हो ?:(

अब मुलाई चै हउर म सअ रिसाम्नु भा हो कि अस्तो लाउच के कइले काइ । अनिखेरि डर लाउच----

लु मैले नि गुड अरे उसो भा :)

Last edited: 09-May-08 10:04 PM
Read Full Discussion Thread for this article