Posted by: miss_ me May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

रिया सिस,

 त्यो के जाती गिद अब कताटि लाम्ने हो  ।अउरेजीमा र'छ ।त्यो मेरो सानो नाती नि कतापो गर'छ नत्र भने उसैलाई लौ लौ खोज्देउ  नाती भन्न हुन्त्यो  हिहिहिहि

 अनिखेरी रिया सिस को छनोट त गज्जब को रे'छ  -मुलाइ त डर लाओ बाबै  । पर्बत होस  है म चलाउदिन कार्जेकरम

Read Full Discussion Thread for this article